क.
|
|
१
|
स्थलगत जोन अभिमुखीकरण
|
-
परियोजनाबाट सञ्चालित कार्यक्रमहरुको जानकारी
|
-
सहभागी छनौट
-
कार्यक्रम सञ्चालन
|
२
|
स्थलगत तालिम
|
-
उन्नत कृषि प्रविधि सम्बन्धी जानकारी
-
|
-
सहभागी छनौट
-
प्रशिक्षक तथा प्रशिक्षण सामग्री व्यवस्थापन
-
तालिम सञ्चालन
|
ख.
|
-
प्रविधि तथा प्राविधिक सहयोग
|
१
|
सहभागितात्मक व्यवसायिक नवीनतम उत्पादन प्रविधि प्रदर्शन (कम्तीमा १० रोपनी)
|
-
नवीनतम उत्पादन प्रविधि प्रसार गर्ने
|
-
प्रविधि पहिचान तथा छनौट
-
कृषक तथा जग्गा छनौट
-
डिजाईन तयार
-
बीउ विजन तथा सामग्री व्यवस्थापन
-
प्रविधि प्रदर्शन
-
नियमित अनुगमन
-
प्रदर्शनको नतिजा सम्बन्धी सामूहिक छलफल
|
२
|
बाली वस्तुको स्रोतकेन्द्रको स्थापना
|
-
उन्नत बीउ विजन/नश्ल उत्पादन गर्ने
|
-
स्थान र कृषक छनौट
-
सूचना प्रकाशन
-
मूलबीउ उपलव्ध गराउने
-
बाली निरीक्षण गराउने
-
बीउ प्रमाणीकरणमा सहयोग गर्ने
-
भण्डारणको लागि मेटल विन, सिड विन वितरण गर्ने
-
नियमानुसार अनुगमन गर्ने
|
३
|
माटो व्वयवस्थापन प्रयोगशाला सेवा
|
|
-
माटो परीक्षण/शिविर
-
माटो उपचार
|
४
|
बाली संरक्षण प्रयोगशाला सेवा
|
-
रोग कीराको पहिचान तथा व्यवस्थापनका लागि प्रयोगशालाको स्थापना गर्ने
|
-
स्थान छनौट
-
लागत अनुमान र टेक्नीकल स्पेशिफिकेसन तयार गर्ने
-
सूचना प्रकाशन गर्ने
-
नमुना संकलन
-
बाली उपचार शिविर सञ्चालन
-
परीक्षण एवं आवश्यक सल्लाह सुझाव
|
५
|
बीउ उपचार प्रयोगशाला सेवा
|
-
बीउको गुणस्तर वृद्धिका लागि प्रयोगशालाको निर्माण हुने
|
-
स्थान छनौट
-
लागत अनुमान र टेक्नीकल स्पेशिफिकेसन तयार गर्ने
-
सूचना प्रकाशन गर्ने
-
नमुना संकलन/ परीक्षण
|
६
|
बगैंचा सदृढीकरण
|
-
स्वस्थ बगैंचा ब्यबस्थापन गरि उत्पादन बढाउने
|
-
माग संकलन
-
स्थान र लाभग्राही छनौट
-
सूचना प्रकाशन
-
लागत अनुमान तयारी तथा स्वीकृति
-
अनुगमन तथा प्रतिवेदन
|
ग.
|
|
१
|
उन्नत तथा हाईब्रिड बीउ विजन, बिरुवा, रसायनिक एवं जैविक विषादीहरु तथा सुक्ष्म तत्व लगायतका अन्य उत्पादन सामग्रीहरुमा अनुदान सहयोग
|
|
-
लागत अनुमान तयारी
-
सूचना प्रकाशन गर्ने
-
कृषक छनौट
-
स्रोत केन्द्रको पहिचान
-
कार्ययोजना तयारी
-
खरिद व्यवस्थापन तथा वितरण
-
अनुगमन तथा प्रतिवेदन
|
घ
|
|
१
|
साना कृषि उपकरण (पावर टिलर, मिनी टिलर, स्पेयर, आलु खन्ने तथा उकेरा लगाउने मेशीन, झार गोड्ने मेशीनहरु र अन्य उपकरणहरु)
|
-
कृषकको कार्यबोझ घटाउने र लागत न्यूनीकरण गर्ने
-
|
-
कृषक तथा औजार उपकरणको आवश्यकता पहिचान
|
२
|
ठूला कृषि उपकरण
|
-
कृषकको कार्यबोझ घटाउने र लागत न्यूनीकरण गर्ने
-
|
-
सूचना प्रकाशन गर्ने
-
कृषक तथा औजार उपकरणको आवश्यकता पहिचान
-
लागत अनुमान र टेक्नीकल स्पेशिफिकेशन तयारी
-
खरिद व्यवस्थापन
-
कार्ययोजना तयारी एवं वितरण
|
३
|
कृषि यान्त्रिकीरणका लागि Custom Hiring Center स्थापना
|
-
कृषकहरुलाई आवश्यक पर्ने उपकरणहरुको सेवा सर्भसुलभ रुपमा उपलव्ध गराउने
|
-
सूचना प्रकाशन गर्ने
-
कृषक तथा औजार उपकरणको आवश्यकता पहिचान
-
लागत अनुमान र टेक्नीकल स्पेशिफिकेशन तयारी
-
खरिद व्यवस्थापन तथा सेवा सञ्चालन
-
अनुगमन तथा प्रतिवेदन
|
ङ
|
-
पोष्ट हार्भेष्ट सेन्टर स्थापना
|
१
|
प्राथमिक प्रशोधन केन्द्र, गोदाम घर, बाली सुकाउने खलान (thresing floor), ग्रेडिंग, प्रि-कुलिङ, तौलाई, प्याकेजिङ, लेवलिङ, सिंगल क्याब ढुवानी साधन, प्रदर्शन तथा विक्री कक्ष/स्टल
|
-
कृषि उपजहरुको संचय, वजारीकरण र क्षती न्यूनीकरणमा सहयोग गर्ने
|
-
लागत अनुमान र टेक्निकल स्पेशिफिकेसन/नापनक्सा तयार गर्ने
-
सूचना प्रकाशन गर्ने
-
कार्ययोजना बनाउने
-
खरिद व्यवस्थापन गर्ने
-
निर्माण सम्पन्न गर्ने
-
नियमानुसार सेवा प्रदान गर्ने
-
अनुगमन तथा प्रतिवेदन
|
२
|
सहकारी सञ्जाल मार्फत कृषि उपजको वजारीकरण
|
-
कृषि उपजको सहज बजारीकरण गराउने
|
-
सूचना प्रकाशन
-
कार्ययोजना बनाउने
-
खरिद व्यवस्थापन (लागत ईस्टिमेट)
-
नियमित सेवा प्रदान
-
सञ्चालन अनुगमन
|
३
|
कृषि बजार स्थापना
|
-
स्थानीय स्तरमा कृषि उपजको बजारीकरण
|
-
लागत अनुमान र टेक्निकल स्पेशिफिकेसन/नापनक्सा तयार गर्ने
-
सूचना प्रकाशन गर्ने
-
कार्ययोजना बनाउने
-
खरिद व्यवस्थापन गर्ने
-
निर्माण सम्पन्न गर्ने
-
नियमानुसार सेवा प्रदान गर्ने
-
अनुगमन तथा प्रतिवेदन
|
4
|
शीत भण्डार/बीउ भण्डार सुविधा
|
-
कृषि उपजको संचय गरी मूल्य अभिवृद्धि गर्ने
|
-
स्थान छनौट/सम्भाव्यता अध्ययन
-
डिजाईन/ईस्टिमेट/सञ्चालन विधि
-
सूचना प्रकाशन
-
मूल्याङ्कन तथा छनौट
-
सम्झौता/निर्माण
-
सञ्चालन/अनुगमन
-
फरफारक
|
च
|
-
नर्सरी पूर्वाधार विकास सहयोग
|
१
|
स्वस्थ तथा गुणस्तरीय बिरुवा उत्पादनका लागि सरकारी-निजी-सहकारी/समुहको साझेदारीमा उच्च प्रविधियुक्त नर्सरी स्थापना
|
-
दिगो स्रोत केन्द्र विकास गर्ने
|
-
सूचना प्रकाशन गर्ने
-
स्थान तथा कृषक छनौट गर्ने
-
आवश्यकता अनुसारको नर्सरी रेखाङ्कन बनाउने
-
नर्सरीका लागि आवश्यक औजार उपकरण र सामग्रीहरुको व्यवस्थापन गर्ने
-
नर्सरी स्थापना
-
नियमित अनुगमन गर्ने
-
गुणस्तरीय बिरुवा उत्पादन तथा बिक्रीवितरण गर्ने
|
२
|
सेड हाउस, स्क्रिन हाउस, ग्रीन हाउस लगायतका नर्सरी पूर्वाधारहरु
|
-
कृषकलाई सहज ढंगबाट वेमौसमी खेती गर्न सहयोग पुर्याउने
|
-
सूचना प्रकाशन गर्ने
-
स्थान तथा कृषक छनौट गर्ने
-
आवश्यकता अनुसारको डिजाईन/स्पेशिफिकेसन बनाउने
-
आवश्यक औजार उपकरण र सामग्रीहरुको व्यवस्थापन गर्ने
-
नर्सरी स्थापना
-
नियमित अनुगमन गर्ने
-
गुणस्तरीय बिरुवा उत्पादन तथा बिक्री वितरण गर्ने
|
छ
|
-
साना सिँचाइ निर्माण तथा मर्मत सम्भार सहयोग
|
१
|
साना सिँचाइ निर्माण तथा मर्मत सुधार
|
-
सिँचाइका स-साना अति संवेदनशिल क्षेत्रमा सुधार गरी सिंचित क्षेत्र विस्तार गर्ने
|
-
सूचना प्रकाशन गर्ने
-
स्थान छनौट
-
डिजाईननक्सा एवं लागत अनुमान/ तयारी
-
सम्झौतानिर्माण गर्ने/
-
अनुगमन तथा प्रतिवेदन
|
२
|
स्यालो ट्यूबवेल लगायतका भूमिगत सिँचाइ पूर्वाधारहरु
|
-
भूमिगत जलस्रोतको उपयोग गरी सिंचित क्षेत्र विस्तार गर्ने
|
-
सूचना प्रकाशन गर्ने
-
स्थान छनौट
-
डिजाईन/नक्सा एवं लागत अनुमान तयारी
-
सम्झौता/ निर्माण गर्न
-
अनुगमन तथा प्रतिवेदन
|
३
|
नवीनतम सिँचाइ प्रविधि (थोपा सिँचाइ सौर्य उर्जा सिँचाइ)
|
-
सिंचित क्षेत्र विस्तारको लागि वैकल्पिक प्रविधिको प्रयोग गर्ने
|
-
सूचना प्रकाशन गर्ने
-
स्थान छनौट
-
डिजाईन/नक्सा एवं लागत अनुमान तयारी
-
सम्झौता/निर्माण गर्ने
-
अनुगमन तथा प्रतिवेदन
|
ज
|
-
मत्स्य पोखरी निर्माण तथा ह्याचरी स्थापना सहयोग
|
१
|
मत्स्य पोखरी निर्माण
|
-
मत्स्य पालनको क्षेत्र विस्तार गर्ने
|
-
सूचना प्रकाश गर्ने
-
लागत ईस्टिमेट तयारी
-
स्थान तथा कृषक छनौट
-
पोखरी निर्माण गरी माछापालन गर्ने
|
२
|
मत्स्य ह्याचरी स्थापना सहयोग
|
-
गुणस्तरीय माछा भुरा उत्पादनमा सहयोग पुर्याउने
|
-
सूचना प्रकाशन गर्ने
-
लागत ईस्टिमेट तयारी
-
स्थान तथा कृषक छनौट
-
मत्स्य ह्याचरी निर्माण तथा सञ्चालन गर्ने
-
माउमाछाको स्रोत पहिचान र व्यवस्थापन गर्ने
-
भुरा उत्पादन र बिक्री वितरण
-
अनुगमन तथा प्रतिवेदन
|
३
|
एकीकृत मत्स्य पालन र प्रविधि प्रदर्शन (0.५ हेक्टर)
|
-
नवीनतम उत्पादन प्रविधि प्रसार गर्ने
|
-
प्रविधि पहिचान तथा छनौट
-
कृषक तथा पोखरी छनौट
-
मत्स्य उत्पादनको लागि आवश्यक भुरा, प्रदर्शन सामग्री व्यवस्थापन
-
प्रदर्शनको नतिजा सम्बन्धी सामूहिक छलफल
|
झ
|
-
पशु उत्पादन तथा पशु सेवा सम्बन्धी आधारभूत सहयोग
|
१
|
गोठ/खोर सुधार(गाई, भैंसी, बाख्रा, बङ्गुर )
|
-
पशु रोगको जोखिम न्यूनीकरण गर्ने
-
|
-
सूचना प्रकाशन गर्ने
-
कृषक छनौट
-
गोठ/खोरको लागत अनुमान तथा डिजाईन तयार गर्ने
-
निर्माण सामग्रीको व्यवस्थापन गर्ने
-
गोठ/खोर निर्माण/सुधार गर्ने
-
प्राविधिक अनुगमन गर्ने
|
२
|
पशु नश्ल सुधार
|
|
-
सूचना प्रकाशन गर्ने
-
कृषक छनौट
-
पशु संख्याको अभिलेख राख्ने
-
ट्यागीङ गर्ने
-
स्रोत केन्द्रको पहिचान
-
उन्नत जातको पशु नश्ल (राँगा/ वोका/ वीर/ पाठा-पाठी) खरिद तथा वितरण/कृतिम गर्भाधान
-
प्राविधिक अनुगमन गर्ने
|
३
|
पशु प्रजनन केन्द्र स्थापना
|
|
-
सूचना प्रकाशन गर्ने
-
कृषक तथा स्थान छनौट
-
उन्नत जातको पशु नश्ल (राँगा/ वोका/ वीर) खरिद गर्ने
-
पशु प्रजनन् केन्द्र स्थापना
-
सेवा सञ्चालन
-
प्राविधिक सेवा /अनुगमन
|
४
|
पशु आहारा विकास कार्यक्रम
|
-
गुणस्तरीय पशु आहाराको सहज आपूर्तीमा सहयोग
|
-
कृषक छनौट
-
स्रोत केन्द्रको पहिचान
-
उन्नत जातको भुइ तथा डाले घाँसको बीउ/ बेर्ना/ सेटहरु
-
साईलेज/ TMR/UMMB लगायत पशु आहारा प्रविधि / कबुलियति/सामुदायिक घाँस खेती
|
५
|
ग्रामिण कृषि/पशु सेवा कार्यकर्ता
|
-
प्राविधिक सेवा उपलव्ध गराउने
|
-
कृषि/पशुसेवा प्राविधिक छनौट
-
सेवा सञ्चालन गर्ने
|
६
|
पशु स्वास्थ्य सेवा(खोप/ परजीवी नियन्त्रण/ उपचार/ हर्ड हेल्थ)
|
-
पशुमा लाग्ने रोगहरुको जोखिम न्यूनीकरण गर्ने
|
-
स्थान छनौट
-
प्राविधिक कर्मचारीको व्यवस्थापन गर्ने
-
पशु स्वास्थ्य शिविर सञ्चालन
-
खोप तथा औपधी खरिद तथा वितरण
|
ञ
|
-
पशुपन्छी/मत्स्य वजार प्रवर्द्धन कार्यक्रम
|
1
|
दुग्ध चिस्यान केन्द्र स्थापना
|
-
दुध तथा दुग्ध जन्य पदार्थको बजारीकरण सहयोग हुने
|
-
सूचना प्रकाशन गर्ने
-
समूह र सहकारी छनौट
-
दुध उत्पादनको तथ्याङ्क संकलन गर्ने
-
चिलिङ्ग भ्याट सञ्चालनका लागि उपयुक्त स्थानको छनौट गर्ने
-
दुध संकलनको परिमाण अनुसारको चिलिङ्ग भ्याट खरिद व्यवस्थापन गर्ने
-
दुध संकलन गरी बिक्री वितरण गर्ने
|
2
|
डेरी पसल स्थापना/सुधार
|
-
स्वच्छ/ गुणस्तरयुक्त दुध तथा दुग्धजन्य पदार्थको बिक्री वितरण हुने
|
-
सूचना प्रकाशन गर्ने
-
दुग्ध व्यवसायी कृषक छनौट
-
डेरी पसल स्थापना/सुधार गर्ने
-
डेरी पसलका लागि आवश्यक उपकरणहरु (डिप फ्रिज, मिल्किङ्ग क्यान, ल्याक्टो मिटर आदि)
-
दुध तथा दुग्ध जन्य पदार्थको नियमित बिक्री वितरण वितरण गर्ने
|
3
|
वध स्थल/मासु पसल स्थापना/सुधार
|
-
स्वच्छ मासुको बिक्री वितरण हुने
|
-
सूचना प्रकाशन गर्ने
-
मासु व्यवसायी कृषक छनौट
-
मासु पसल स्थापना/सुधार गर्ने
-
मासु पसलका लागि आवश्यक उपकरणहरु (डिप फ्रिज, उपयुक्त मासु काट्ने औजारहरु, टायल/सिसा जडान, आदि)
-
मासु पसलबाट उत्पादन हुने फोहोरको उचित व्वस्थापन गर्ने
-
मासु तथा मासु जन्य पदार्थको नियमित बिक्री वितरण वितरण गर्ने
-
अनुगमन तथा प्रतिवेदन
|
4
|
पशु संकलन केन्द्र स्थापना
|
-
पशुजन्य उपजको बजारीकरणमा सहयोग पुर्याउने
|
-
सूचना प्रकाशन गर्ने
-
समूह र सहकारी छनौट
-
स्थान छनौट
-
लागत अनुमान र प्राविधिक डिजाईन सहितको कार्य योजना
-
निर्माण समाग्री तथा खरिदको व्यवस्थापन गर्ने
-
पशु संकलन केन्द्र नियमित रुपमा सञ्चालन गर्ने
-
अनुगमन तथा प्रतिवेदन
|
५
|
फिस मार्ट स्थापना
|
-
स्वच्छ एवं ताजा माछाको विक्री वितरण गर्ने
|
-
माछा पसलका लागि आवश्यक उपकरणहरु (डिप फ्रिज, माछाको कत्ला निकाल्ने औजार, ड्रेसिङ्ग गर्ने औजार, वेशिन, सिङ्क, पानीको व्यवस्था, शिशा/टायल आदि जडान)
-
माछा पसलबाट उत्पादन हुने फोहोरको उचित व्वस्थापन गर्ने
-
ताजा एवं फ्रोजन माछा तथा माछाजन्य पदार्थको नियमित विक्री वितरण वितरण गर्ने
-
अनुगमन तथा प्रतिवेदन
|
ट
|
|
1
|
जमिन बाँझो राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्न प्रोत्साहन गर्ने कार्यक्रमहरु
|
-
बाँझो जमिनलाई खेतीयोग्य जमिनमा रुपान्तरण गर्ने
|
-
बाँझो जमिनहरुको पहिचान तथा अभिलेखीकरण
-
खेती गर्ने कृषक, समुह, सहकारी पहिचान र छनौट
-
मल, बीउ, सिँचाइ र औजार उपकरण सहयोग
|