Published Date : 2021-02-21 (Modified Date : 2024-06-03)

तोकिएका पकेट, ब्लक, जोन र सुपर जोनमा सञ्‍चालन हुने क्रियाकलापहरुका लागि नेपाल सरकारले तोकि दिएको अवस्थामा बाहेक बढीमा देहाय अनुसार सेवा सुविधाहरु उपलब्ध गराइने छ।

तालिका : परियोजनाबाट उपलब्ध हुने सुविधाहरु

क्र.सं

बिवरण

सुविधा

कृषि उत्पादन सामग्रीहरु (बीउ, बेर्ना, बिरुवा, माछा भुरा पशु नश्ल लगायत)

बढीमा ५० प्रतिशत

प्राविधिक सहयोग

बढीमा १०० प्रतिशत

प्रयोगशाला सेवाहरु

बढीमा 85 प्रतिशत

कृषि औजार तथा उपकरणहरु

बढीमा ५० प्रतिशत

साना सिँचाइ पूर्वाधारहरु

बढीमा ८५ प्रतिशत

उत्पादनोपरान्त तथा कृषि व्यवसाय सेवा पूर्वाधारहरु

बढीमा ८५ प्रतिशत

 

नोट: केही अत्यावश्यक उत्पादन सामग्रीहरुको व्यवस्थापनका लागि निर्देशक समितिको निर्णायानुसार सहजीकरणका विषयहरु थप हुन सक्नेछन्।