Published Date : 2021-02-21

यस अन्तरगत अनुदानमा रासायनिक तथा प्रांगारिक मल उपलव्ध गराउने, तरकारी तथा फलफूल नर्सरी/ग्रिन हाउस/सेड हाउस निर्माण लगायतका क्रियाकलापहरु संचालन गरिएका छन् ।