Published Date : 2021-02-21
यस अन्तरगत कृषि अध्ययन संस्थान स्थापना/सुदृढिकरण सहयोग,कृषि अनुसन्धान केन्द्र स्थापना/ सुदृढिकरण सहयोग, कृषि तालिम केन्द्र स्थापना, फार्म केन्द्र सुदृढिकरण सहयोग लगायतका क्रियाकलापहरु संचालन गरिएका छन् ।