Published Date : 2021-02-21

परियोजना व्यवस्थापन इकाई स्थापना तथा सम्भागहरुमा कार्यान्वयन इकाइ स्थापना गरी ती इकाईहरुका लागि आवश्यक पूर्वाधारहरु विकास एवं कार्यक्रम अनुगमन तथा मूल्यांकन सम्वन्धि क्रियाकलापहरु संचालन गरिएकाछन् ।लक्षित विभिन्न क्रियाकलापहरुको संचालन र तिनमा उपलव्ध गराइने सेवा सुविधाका लागि आवश्यक वजेट व्यवस्था गरिएको छ ।