प्रकाशित मिति : २०२१-०२-२०

· आलु तथा तरकारीको उत्पादन तथा उत्पादकत्व वृद्घिका साथै गुणस्तर एवम् मूल्य अभिवृद्घि गर्ने ।

· यस क्षेत्रमा कृषि यान्त्रिकरण (आलुलाई विशेष जोड दिने), कृषि पूर्वाधार विकास एवम् व्यवसयीकरण प्रवद्र्घन, प्रशोधन केन्द्रको स्थापना, आलु जन्य उद्योग स्थापना, मूल वीउ आलु उत्पादन तथा कृषि अनुसन्धान केन्द्र र अध्ययन संस्थान स्थापना मार्फत आत्मनिर्भर कृषि अर्थतन्त्रको आधारशिला निर्माण गर्ने ।