नेपाल सरकार
कृषि, वन तथा पर्यावरण मन्त्रालय
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम
भक्तपुर
कृषि वन तथा पर्यावरण मन्त्रालय
यस अन्तरगत अनुदानमा रासायनिक तथा प्रांगारिक मल उपलव्ध गराउने, तरकारी तथा फलफूल नर्सरी/ग्रिन हाउस/सेड हाउस निर्माण लगायतका क्रियाकलापहरु संचालन गरिएका छन् ।