नेपाल सरकार
कृषि, वन तथा पर्यावरण मन्त्रालय
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम
भक्तपुर
कृषि वन तथा पर्यावरण मन्त्रालय
परियोजनामा खटिने राष्ट्रसेवक कर्मचारीहरुको मनोवल उच्च गर्न व्लक, जोन, सुपर-जोन र परियोजना व्यवस्थापन इकाईमा खटिएका कर्मचारीहरुलाई तोकिएको सूचकहरुका आधारमा कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता उपलव्ध गराउने व्यवस्था गरिएको छ ।