नेपाल सरकार
कृषि, वन तथा पर्यावरण मन्त्रालय
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम
भक्तपुर
कृषि वन तथा पर्यावरण मन्त्रालय
परियोजनाका व्लक, जोन र सुपर-जोन सम्भागमा तोकिएको सूचकहरुका आधारमा कृषकहरुलाइ प्रतिफलका आधारमा प्रोत्साहन अनुदान उपलव्ध गराउने क्रियाकलाप निश्चित कार्यविधि बनाई संचालन गरिएको छ ।