क्र.सं. |
विवरण |
जोन |
१ |
क्षेत्रफल |
कम्तिमा ५०० हेक्टर |
२ |
कार्यमूलक सम्बन्ध |
उपज उत्पादन, वीउ तथा प्रांगारिक मल उत्पादन,प्रयोगशाला सेवा, प्रशोधन तथा बजारीकरण, प्रविधि विस्तार |
३ |
लाभान्वित बर्ग |
व्यवसायिक कृषक सहकारीहरु, जलउपभोक्ता समितिहरु, नीजि कृषि उद्यमी व्यवसायीहरु |
४ |
लाभान्बित हुन सक्ने बर्गहरु |
उत्पादक तथा कच्चा सामाग्री आपूर्ती गर्ने कम्तिमा ५०० जना |
५ |
दिइने कार्यक्रमको प्रकार |
वीउ,विरुवा, माछा भुरा,मल तथा बिषादी, यान्त्रिकरण,सिचाई, सडक, विद्युत, कृषि उद्योग विकास सरकारी सहयोग,ऋण ,बाली सुरक्षण, नीति सहजीकरण र क्षमता विकास |
६ |
निर्माण प्रकृया |
राष्ट्रिय प्राथमिकताको आधारमा प्रादेशिक एवं बाली वस्तुगत सन्तुलन कायम हुने गरी परियोजनाले तोकेको लक्ष्य अनुसारका जोनहरु विकास गरिनेछ। जिल्लागत बाली वस्तुको प्राथमिकतालाई आधार लिई प्रत्येक जिल्लामा परियोजना अवधिसम्ममा बढीमा ५ वटा जोनहरु छनौट गरी कार्यक्रम सञ्चालन गरिनेछ। यी जोनहरुमा बढीमा ४ आर्थिक वर्षसम्म कार्यक्रम सञ्चालन हुनेछन्। जोन विकास कार्यक्रमको अनुशरण (follow up) र निरन्तरता कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तोकेको निकायबाट हुनेछ। |
७ |
कार्यान्वयन इकाई |
परियोजना कार्यान्वयन इकाई |